भलिबल खेलाडी इज्जत दनैलाई धादिङमा सम्मान

काठमाडौं। धादिङका भलिबल खेलाडी इज्जत दनैलाई जिल्लामा सम्मान गरिएको छ। बंगलादेशको ढाकामा हालै सम्पन्न अन्डर १९ भलिबल प्रतियोगितामा नेपालको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रर्दशन गर्दै नेपाललाई दोस्रो स्थान दिलाउन सफल भएको भन्दै दनैलाई स्वागत एवं सम्मान गरिएको हो। एमाले धादिङ, निलकण्ठ नगर कमिटी र एडभान्स एकेडेमीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि खेलाडी दनैलाई बधाई […]

Source : https://www.dcnepal.com/2024/05/568435/