पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी। पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार। सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन्। सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन्। सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ। टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन्। मुख्य सिकारीलाई ‘भिरौटे’ […]

Source : https://www.dcnepal.com/2024/05/568517/