खेलकुद बोर्डका सदस्य सचिवलाई अर्को स्पष्टीकरण

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतलाई मुख्यमन्त्री केदार कार्कीले अर्को स्पष्टीकरण सोधेका छन् । उनलाई गत वैशाख २३ गते पनि मुख्यमन्त्री कार्कीले २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।  त्यसपछि

Source : https://www.ratopati.com/story/425670/khelkud-board-