एजेन्सी । नवौं संस्करणको आइसीसी टी-२० विश्वकपमा अमेरिकाले सानदार विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडाविरुद्ध ७ विकेटको सहज जित हात पारेको हो । खराब सुरुवातका बाबजुद अमेरिकाका एन्ड्रिस गोस र आरोन जोन्सले आक्रमक साझेद